ई-रिक्सा चलाउँदै महिला

भदौ २७, २०८१ admin
ई-रिक्सा चलाउँदै महिला

वीरगञ्जमा विगत नौ वर्षदेखि इलेक्ट्रिक रिक्सा (ई-रिक्सा) चलाउँदै आउनुभएका निशा चन्द ठकुरी । ठकुरी वीरगञ्जमा पहिलो महिला ई-रिक्सा चालकको रुपमा पनि चिनिनुहुन्छ । आफुले ई रिक्सा चलाउन सुरु गर्दा तत्कालिन समयमा वीरगञ्जमा १० वटा मात्रै ई-रिक्सा चल्ने गरेको उहाँले जानकारी दिनुभयो ।