आइटेलले ल्यायो नयाँ स्मार्टफोन ‘पी५५’

असार ३०, २०८१ admin
आइटेलले ल्यायो नयाँ स्मार्टफोन ‘पी५५’

२७ असार, काठमाडौं । मोइबाइल कम्पनी आइटेलले नयाँ स्मार्टफोन नेपाली बजारमा लिएर आएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को लिएर आएको हो । उक्त स्मार्टफोन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक गरे ।