आम नेपालीको उज्वल भबिश्यको निम्ति सम्बृद्ध नेपाल बनाउनेकि नबनाउने ?

असार ९, २०८१ admin
आम नेपालीको उज्वल भबिश्यको निम्ति सम्बृद्ध नेपाल बनाउनेकि नबनाउने ?

अथवा जनता माझ सोधिएका प्रश्न र नाराहरु जति लाई क्रमिकसाथले हिडिरहने लाईनमा हाल्ने यसो गर्दा फोटोका दृश्यहरु र जती बिभिन्न बहाना बनाई श्रमगर्न बिदेश जाने सोच बनाउने अबसर पाउना साथ गई पनि हाल्ने भएका यूवाहरु सबै यसरीनै बिदेश जाने हो भने के हाम्रो देश नेपाल बिदेशिले आएर बनाई दिनु पर्ने हो